• NRN Women Fund

Why Invest ?

SMALL Investment. BIG Impact.

NRN Women Fund (NWF) is a collective investment of Non-Resident Nepali women living around the world. It empowers Nepali women giving the financial strength and wealth of entrepreneurial knowledge. We will tap our women entrepreneurs and women skill force from Nepal and abroad to launch our projects and make it a success.

सानो लगानी । ठूलो लाभ ।

​एनआरएन वुमन फण्ड गैर आवासीय नेपाली महिलाहरुको संयुक्त लगानीबाट स्थापित एवं सन्चालित कम्पनी हो । यो फण्डले नेपाली महिलाहरुलाई आर्थिक सामर्थ्य र उध्यमशीलता ज्ञान प्रदान गर्दछ । हामीले स्वदेश र विदेशका उध्यमशील र दक्ष नेपाली महिला जनशक्तीलाई हाम्रा प्रोजेक्टहरुमा सहभागी बनाई प्रोजेक्टलाई सफल पार्नेछौं ।

लगानी क्षेत्रहरु

रिसोर्ट अर्गानिक कृशि खेती र पशुपालन ब्यूटी कस्मेटिक प्रडक्ट र सर्भिसेस साना घरेलु उध्योग माईक्रोफाईनान्स हाइड्रो प्रोजेक्ट अन्य

Changing Lives

NRN Women Fund (NWF) invests in areas where Nepali women are given utmost priority. When women are given a chance to be financially independent, our whole society benefits from it.

जीवनस्तरमा परिवर्तन

यो फण्डले महिलाहरुलाई प्राथमिकता दिने प्रोजेक्टहरुमा लगानी गर्दछ। जब महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर र स्वावलम्बी बन्छन्, हाम्रो समग्र समाजनै यसबाट लावान्भित बन्छ।

Sincerely,

Dr. Bishnu Maya Pariyar Co-founder & Investor 01+617-320-9768 (USA) bishnump@gmail.com Or, nrnwomenfund@gmail.com

Tags: