सानो लगानी । ठूलो लाभ ।

January 2, 2017

सानो लगानी । ठूलो लाभ ।

एनआरएन वुमन फण्ड गैर आवासीय नेपाली महिलाहरुको संयुक्त लगानीबाट स्थापित एवं सन्चालित कम्पनी हो । यो फण्डले नेपाली महिलाहरुलाई आर्थिक सामर्थ्य र उध्यमशीलता ज्ञान प्रदान गर्दछ । हामीले स्वदेश र विदेशका उध्यमशील र दक्ष नेपाली महिला जनशक्तीलाई हाम्रा प्रोजेक्टहरुमा सहभागी बनाई प्रोजेक्टलाई सफल पार्नेछौं ।

 

 

 

लगानी क्षेत्रहरु


रिसोर्ट
अर्गानिक कृशि खेती र पशुपालन
ब्यूटी कस्मेटिक प्रडक्ट र सर्भिसेस
साना घरेलु उध्योग
माईक्रोफाईनान्स
हाइड्रो प्रोजेक्ट
अन्य

जीवनस्तरमा परिवर्तन

यो फण्डले महिलाहरुलाई प्राथमिकता दिने प्रोजेक्टहरुमा लगानी गर्दछ। जब महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर र स्वावलम्बी बन्छन्, हाम्रो समग्र समाजनै यसबाट लावान्भित बन्छ।

 

Sincerely,

Dr. Bishnu Maya Pariyar
Co-founder & Investor
01+617-320-9768 (USA)
bishnump@gmail.com
Or, nrnwomenfund@gmail.com

Share on Facebook
Share on Twitter
Please reload

Recent Posts

January 1, 2017

Please reload

​© 2017-2022 by NRN Women Fund (NWF). All rights are reserved.

  • w-facebook
  • Twitter Clean
  • Instagram
  • YouTube