• NRN Women Fund

सानो लगानी । ठूलो लाभ ।

सानो लगानी । ठूलो लाभ ।

एनआरएन वुमन फण्ड गैर आवासीय नेपाली महिलाहरुको संयुक्त लगानीबाट स्थापित एवं सन्चालित कम्पनी हो । यो फण्डले नेपाली महिलाहरुलाई आर्थिक सामर्थ्य र उध्यमशीलता ज्ञान प्रदान गर्दछ । हामीले स्वदेश र विदेशका उध्यमशील र दक्ष नेपाली महिला जनशक्तीलाई हाम्रा प्रोजेक्टहरुमा सहभागी बनाई प्रोजेक्टलाई सफल पार्नेछौं ।

लगानी क्षेत्रहरु

रिसोर्ट अर्गानिक कृशि खेती र पशुपालन ब्यूटी कस्मेटिक प्रडक्ट र सर्भिसेस साना घरेलु उध्योग माईक्रोफाईनान्स हाइड्रो प्रोजेक्ट अन्य

जीवनस्तरमा परिवर्तन

यो फण्डले महिलाहरुलाई प्राथमिकता दिने प्रोजेक्टहरुमा लगानी गर्दछ। जब महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर र स्वावलम्बी बन्छन्, हाम्रो समग्र समाजनै यसबाट लावान्भित बन्छ।

Sincerely,

Dr. Bishnu Maya Pariyar Co-founder & Investor 01+617-320-9768 (USA) bishnump@gmail.com Or, nrnwomenfund@gmail.com